आजदेखि मौसममा केहि दिन फेर बदलि ,साझ सम्ममा पानि पर्ने सम्भावना



काठमाण्डौ – आजदेखि मौसममा फेरी बदली हुने भएको छ।उपत्यका सहित देशका सम्पूर्ण ठाउमा यतिबेला आकाश खुले पनि दिउँसोपख देशका धेरै ठाउँको मौसम बदली हुने र पानी पर्ने मौसम पूर्वानु न महाशा खाले जनाएको छ । हिजो र अस्ति मौसम सफा रहेतापनि पश्चिमी वायुको प्रभावका कारण आजदेखि मौसम बदली भएर केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद समिर श्रेष्ठले जानकारी दिए ।

काठमाण्डौसहित मध्य र पूर्वी क्षेत्रमा पनि हल्का पानी पर्ने सम्भावना छ । केहि दिन यता तापक्रम बढेको थियो काठमाण्डौको हिजो को तापक्रम २५ डिग्री सेल्यिससम्म पुगेको थियो । अबको एकदुई दिन मौसम बदली हुँदा फेरि तापक्रम घट्ने र अर्को हप्तादेखि लगातार जस्तै तापक्रम बढ्ने मौसमविद श्रेष्ठले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्