पेशागत सुरक्षा , सक्षम समृद्धि र संरीषत पत्रकार जीवन लागि मेरो उम्मेद्वारी ः जिएम



सैघाली खबर
दाङ ३ , भदौ
मोफसल वाट पत्रकारिता क्षेत्रमा उदाएका उदय जिएम पत्रकारिता क्षेत्रमा नयाँ अनुहार भने होईन । जिएम नेपालका पुराना पत्रकार मध्ये एकमा एक पत्रकार हुन ।

नेपाल संगै भारतमा गई पत्रकारिता क्षेत्रमा कलम चलाएका जिएमले नेपालका पनि सफल र परिचित पत्रकार मध्येकै एक हुन । पत्रकारिता क्षेत्रमा करिव ४ दशक देखी क्रियाशिल रहदै आईरहेका जिएम नेपाल पत्रकार महासंघको लोकतान्त्रिक प्रगतिशील व्यवसायिक प्यानलको तर्फबाट आदिवासी जनजाति सचिवमा उम्मेदवारी दिएका छन ।

पत्रकारहरुको हकहित संरक्षण , जनमुखी पत्रकारिताको विकास , प्रेस स्वतन्त्रताको रक्षा , नागरिक अधिकार प्रत्याभुति दिलाई आवाज विहिनहरुको आवाज वनाउनका लागि आफ्नो उम्मेद्वारी रहेको उनले वताए । सैघाली अनलाईन खबर संग कुरवए ।

श्रमजिवी पत्रकारहरु न्युनपारिश्रमिकमै श्रम गरी रहेकाले पत्रकारहरुको पेशागत सुरक्षाको विकास गरी सुरक्षित र मर्यादित र समृद्धिको पत्रकारिताको विकास संकल्प रहेको उनले वताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्