दक्षिण एसियामा बाढी, पहिरोको चपेटा, तीन सातामा ६सय भन्दा बढीको मृत्यु



सैघाली खबर
काठमाडौं,भाद्र  ४

दक्षिण एसियाकाविभिन्नमुलुकमाझण्डै तीन सातामा ६ सयभन्दा बढीको मृत्यु भएको छ  /ब्यापकबर्षापछि आएको बाढी र पहिरोमा परी तीव्यक्तिको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले लेखेका छन् । लाखौं नागरिक प्रभावितभएका छन् । बाढीको सबैभन्दा बढी प्रभावबंगलादेशमा परेको छ । अगस्टको दोस्रो सातादेखि बाढी र पहिरो जानथालेको हो । मनसुनीवर्षाले दक्षिण एसियाको उत्तरी तथापूर्वी भूभागमाव्यापकक्षति पु¥याएको बताइएको छ ।अधिकारीले बाढी प्रभावितभारतीयउत्तर प्रदेशकादुई जिल्लामा सयौँ गाउँहरूमा डुवान भएको छ । भारतको बढी प्रभावितमानिएको बिहार राज्यमाडेढसयजनाभन्दा बढीको मृत्यु भइसकेको छ ।
त्यसैगरी बङ्गलादेशमा एक सय व्यक्तिको मृत्यु भएको छ भने तीनलाखभन्दा बढी जनसङ्ख्याविस्तपितभएको छ । बाढीका कारण नेपालमापनि ठूलो माववीयक्षतिभएको छ भने लाखौँ मानिस प्रभावितभएका छन् ।नेपाल, भारत, बङ्गलादेश र भारतमा बाढी तथा डुवानका कारण गम्भीर किसिमको खाद्यान्नअभाव देखिने गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्