तुलसीपुरमा उवासघंको बैठक सम्पन्न



सैघाली खबर,
दाङ,४ भदौ।
तुलसीपुर उधोग वाण्ज्यि सघंको दोस्रो नियमीत बैठक तुलसीपुरमा सम्पन्न भएको छ।

तुलसीपुर उधोग वाण्ज्यि सघका अध्यक्ष बिरबहादुर रावत बिरुको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उधोग वाण्ज्यि सघंबाट बिभिन्न समितीहरुमा मनोनित सदस्यहरुलाई स्वागत तथा सम्मान गरीएको थियो।

ब्यापार सदस्य राजेन्द्रप्रशाद श्रेष्ठ, घरेलु तथा साना उधोग सदस्य राजेन्द्रकुमार श्रेष्ठ, आर्थीक बिकास सदस्य बिमल पौडेललाई सम्मान गरीएको थियो।

कार्यक्रममा बिभिन्न एजेण्डाहरुमा पनि छलफल गरीएको थियो।कार्यक्रममा स्वागत मन्तब्य बरीष्ठ उपाध्यक्ष राम प्रशाद चालीसेको स्वागत मन्तब्य बाट शुरु भएको बैठकमा तुलसीपुर उधोग वाण्ज्यि सघंका निबर्तमान अध्यक्ष बिमल रीजाल, सल्लाहकार शुरेस हमाललगाएतकाले आ(आफ्नो धारणा राख्नु भएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्