तिज विशेष साँस्कृतिक कार्यक्रम हुने



अर्जुन परियार
दाङ, ४ भदौ

हिन्दु महिलाहरु महान पर्ब हरीतालीका तिजको अबसरमा भदौ ८ गते तिजको दिनमा हापुरेमा बृहत सांस्कृतीक कार्यक्रम हुने भएको छ ।
दलित जागरण यूबा मञ्च बबई ४ हापुरे र शिद्धेस्वरी शिब मन्दिर बबई ५ हापुरे बेलाईती चौरको संयूक्त आयोजनामा हिन्दु महिलाहरु महान पर्ब हरीतालीका तिजको अबसरमा भदौ ८ गते तिजको दिनमा बृहत सांस्कृतीक कार्यक्रम हुने भएको छ ।

दलित जागरण यूबा मञ्च बबई ४ हापुरे र शिद्धेस्वरी शिब मन्दिर बबई ५ हापुरे बेलाईती चौरको आज बसेको बैठकले तिजको दिन बृहत सांस्कृतीक कार्यक्रम गर्ने निर्णय गरेको हो । कार्यक्रममा राष्टिय कलाकार हरु रिता बुढाथाकी,डिला बस्याल लगाएतका कलाकारहरुको प्रस्तुती रहने दलित जागरण यूवा मञ्चका दाङले जनाएको छ ।

कार्यक्रमलाई सफल पार्न सहयोग गर्न चाहाने संघ संस्था, ब्यापारी तथा आम नागरीकले दलित जागरण यूबा मञ्चमा सम्पर्क गर्न पनि उहाले अनुरोध गर्नु भएको छ । बबई गाउपालीका वडा नं। ६ र ७ साबिक पञ्चकुले गाबिसको नेपाली कांग्रेस ईकाइ कमिटीको आयोजनामा तिज बिसेष कार्यक्रम हुने भएको छ । साबिक पञ्चकुलेका सभापती टेकबहादुर भन्डारीका अनुसार कार्यक्रम भदौ ३ गते चिसापानी शिब मन्दिरमा हुने बताईएको छ ।

तिज बिषेश कार्यक्रममा सम्पुर्ण पार्टी कार्यकर्ता तथा सुभेक्षुक एवम सम्पुर्ण दाजुभाई तथा दिदी बहिनीहरु लाई उपस्थितको लागी अनुरोध गरीएको छ । कार्यक्रम बिहान ११ वजे देखी सूरु हुने साबिक पञ्चकुले नेपाली कांग्रेसका सभापती टेकबहादुर भन्डारीले जानकारी दिनुभएको छ

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्