पत्रकार महासंघको अध्यक्षमा गोबिन्द आचार्य, संगै संयुक्त प्यानल विजयी



सैघाली खबर

काठमाडौँ ६ भाद्र


नेपाल पत्रकार महासंघको जारी २५ औं महाधिवेशनमा भएको निर्वाचनको पदाधिकारीको मतगणना भर्खरै सम्मपन्न भएको छ ।मतपरिणाम अनुसार अध्यक्षमा प्रेस सेन्टरका गोबिन्द आचार्य विजयी भएका छन ।भने यस्तै उपाध्यक्षमा बिपुल पोख्रेल र दिलिप थापा मगर महासचिवमा रमेश बिष्ट , सचिवमा उदय जिएम , रामप्रशाद दाहाल ,लक्ष्मी पुन , सितल महतो , रेम बहादुर बिश्वकर्मा र प्रकाश थापा र कोषाध्यक्षमा राजेश शिह बिजयी भएका छन ।

पदाधिकारीको मतगणना सम्पन्न भएपनि खुल्ला केन्द्रिय सदस्यहरुको औपचारि रुपमा संयुक्त प्यानल विजयी भएता पनि अबको केहि समयमा अधिकारीक रुपमा घोषणा हुने भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्