अन्तर्राष्ट्रिय

४ म्याग्निच्युडको भूकम्पमा परी एक जनाको मृत्यु

By थाहा अनलाइन

August 22, 2017

सैघाली खबर काठमाडौ ,६ भाद्र

इटलीमा गएको ४ म्याग्निच्युडको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन । इस्चिया टापु केन्द्र बिन्दु भई गएको भूकम्पका कारण इटलीको ऐतिहासिक चर्चसहित केही घर भत्किएका छन् । भूकम्पपछि बिजुली आपूर्ति ठप्प हुँदा हजारौं मानिस प्रभावित भएका छन् । भूकम्प प्रभावित क्षेत्रमा उद्धारकर्मीहरु खटाइएको अधिकारीहरुले जनाएका छन