प्लास्टीक गिलास प्रयोग प्रतिवन्द गरिदै



 

सैघाली खबर  

दाङ ६ , भदौ 

मंगलबार घोराहीमा वडा नं १४ र दाङ जिल्ला उद्योग वाणिज्य संघका विच भएको छलफलले वडा न १४  भित्र कुनै पनि होटल, व्यापार व्यवासहीले प्लाप्टीकका गिलास विक्री वितरण गर्ने नपाउने निर्णय गरेको छ ।

प्लास्टीक गिलासले मावन स्वास्थ्य र वारतारणमा पनि असर पार्ने हुदा वडा भित्र पर्ने कुनै पनि व्यपारव्यवासाही, संघसस्थाह?ले पलास्टीकका गिलास विक्री वितरण ओसार पसार गर्न नपाउने भएका छन् । प्लास्टीक गिलास असोजको पहिलो हप्ता देखि ब्याड गरीने छलफलले निर्णय निकालेको हो ।  कुनै व्यवसाहीह?ले प्लास्टीक गिलासको विक्रीवितरण गरेको पाइएमा उनीहरुलाई  कार्वाही स्वरुप पाचँ सय देखि पाच हजारसम्म जरिवाणा गर्ने निर्णय गरेको छन् ।

वाड नं १४ को आयोजनामा दाङ जिल्ला उद्योग वाणिज्य संघका नव निर्वाचीत पदअधिकारीहरलाई सम्मान एवं अन्तरक्रिया कार्यक्रमममा बाल्ने वक्तहरुले बजार व्यवस्पानमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै वडा नं १४ का अध्यक्ष शक्तिराम डाँगीले उवासंघका पदअधिकारीहरलाई व्यायपारव्यवासाय व्यवस्थापनमा ध्यान दिन  आग्रह गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्