विदेशी मुद्राको विनिमयदर ,कुन देशको मुल्य कति छ ?



काठमाडौँ । आज सोमबार अमेरिकी डलरसहित प्राय सबै देशको मुल्य ओरालो लागेको छ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ २५ पैसा छ भने बिक्रिदर मूल्य १ सय १० रुपैयाँ ८५ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४६ रुपैयाँ ६२ पैसा, १ सय ४७ रुपैयाँ ४२ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ५६ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २८ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ४५ पैसा रहेको छ।

युएई दिराम १ को खरिददर ३० रुपैयाँ २ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १८ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९५ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ९ पैसा छ।

त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ७६ पैसा रहेको छ।

तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्