सैघाली खबर
दाङ,९ भदौ ।
हरितालिका तिजका अबसरमा दाङका विभिन्न स्थानमा महिला दिदी बहिनीहरु जम्मा भएर नाचँगान गरेर एक आपसमा खुशी साटासट गरेका छन् । (फोटो फिचर)
फोटो सौजन्य यादब सैघाली
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।