ग्यास सिलिण्डर पड्किएर दुई जनाको मृत्यु



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा ग्यास सिलिण्डर पड्किएर दुईजनाको मृत्यु भएको छ ।

जुम्लाका सन्डुप लामा र दोलखाका भाइकाजी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख, प्रहरी उपरीक्षक एसपी मुकुन्द मरासिनीले जानकारी दिएका छन ।उनीहरु भोटेकोशी गाउँपालिकामा रहेको निर्माणाधीन २२ मेगावाटको अपर चाकु जलविद्युत आयोजनाका मजुदुर हुन् । उनीहरुको भान्सामा ग्यास सिलिण्डर पड्किएको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्