बारको मतगणना सोमबारदेखि



काठमाडौँ । नेपाल बार एशोसिएसनको नयाँ कार्यसमितीका लागि भएको निर्वाचन शनिबार सम्पन्न भएको छ।प्रत्यक्ष मतदान अन्तर्गत देशभरकै बार इकाईहरुमा मतदान भएको हो ।देशभरबाट मतपेटिका काठमाडौं ल्याएपछि मतगणना सुरु हुने बार एशोसिएसनले जनाएको छ । बारका पदाधिकारीहरुका अनुसार, छिटोमा सोमबारदेखि मतगणना हुनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्