काठमान्डौ। आज उपत्यका सहित देशको पुर्वी भु-भाग लगायत मध्य पहाडी तथा पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ ।
देशको पश्चिमी भु-भागका एक दुई स्थानमा भने मेघ गर्जनका साथ हावाहुरि सहित क्षणिक वर्षाको संभावना रहेको जल तथा मौसम पुर्बानुमन साखाले जनाएको छ ।
राति भने पहाडी भू-भागहरुका एक-दुइ स्थानमा मेघ गर्जनका सहित क्षणिक वर्षाको संभावना देखिन्छ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।