सैंघाली खबर
दाङ १२ , भदौ
अखिल क्रान्तिकारीको केन्द्रिय सदस्यमा विद्यार्थि नेता सन्तोष पोख्रेल निर्विरोध निर्वाचित भएका छन् ।
संगठनको काठमान्डौमा जारी सम्मेलनमा पोख्रेल केन्द्रिय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् । संगठनको विकास र विद्यार्थी हक अधिकारका लागि लामो समय देखी क्रियाशिल रहेका पोख्रेल निविरोध निर्वाचित भएका हुन ।
दाङ निवासि पोख्रेल अखिल क्रान्तिकारीको दाङका अध्यक्ष र महेन्द्र बहुमुखि क्याम्पसको स्ववियु सचिव अनुभव संगालेका छन । अन्य पदाधिकारीहरुको भने अझै टुङगो लागेको छैन ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।