आज सुनको भाउ बढ्यो,



काठमाडौं । आज सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाला सुन तोलामा ५९ हजार ८ सय रुपैयाँले कारोबार भइरहेको छ।

तेजावी सुन तोलाको ५९ हजार ५ सय रुपैयाँले कारोबार भइरहेको छ भने चाँदी तोलाको ७२५ मा कारोबार भइरहेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्