नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण खेल आज पनि हुँदै



सेघाली खबर
काठमाडौं, १४ भाद्र

नेपालको राष्ट्रिय भलिबल टोलीले आज पनि बंगलादेशसँग मैत्रिपुर्ण भलिबल खेल खेल्दैछ । ललितपुरको लगनखेलस्थित नेपाली सेनाको तालिम केन्द्रमा खेल हुनेछ । हिजो भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको थियो । तीन हप्ताको प्रशिक्षणको दौरान नेपालको यो दोस्रो अन्तर्राष्ट्रिय अभ्यास खेल हो । यसअघि गत शनिवार मात्रै डेनमार्कको ए डिभिजन टोली मिलवोभालाई पराजित गरेको नेपालले हिजो र र आज बंगलादेशसँग दुईवटा खेल खेल्न लागेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्