सैघाली खबर
घोराही १४-भदौ/ दाङमा एक जना पुरुषको बेवारीसे अबस्थामा शब फेला परेको छ । घोराही उपमहानगरपालिका ३ चौपट्टामा अन्दाजी ४० बर्षको पुरुषको शब फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनको सनाखत नहुन नसकेको र उपक्षेत्रिय अस्पतालको शब गृहमा राखिएको छ । मृतक पुरुष घोराही क्षेत्रमा मादक पदार्थ गरी हिड्ने गरेको सम्मको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाई छ ।
![TopLine](https://thahaonline.com/wp-content/themes/saighali_khabar/img/thahaonline-logo.png)
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।