पुर्ब सभासद यादव पक्राउ



काठमाडौ। पूर्व सभासद तथा राष्ट्रिय जनता पार्टी राजपा नेपालका केन्द्रीय सदस्य बीपी यादव फेरि पक्राउ परेका छन् ।

सरकारी छापा किर्ते गरेको आरोपमा यादव पक्राउ परेका हुन । सप्तरीको कृष्णसवरण गाउँपालिका २ र ३को सडक निर्माणमा किर्ते गरेको पाईएपछि उनलाई पक्राउ गरिएको हो ।यादवमाथि सरकारी छाप किर्ते गरेको आरोपमा मुद्दा चलाउने प्रहरीले बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्