स्वस्तिका लिम्बूको हत्या हो या आत्महत्या ? के भन्छिन त स्वस्तिकाकि आमा? हेर्नुहोस भिडियो



काठमान्डौ । नेपालगन्जकि १९ बर्षीय स्वस्तिका लिम्बूको रहस्यमय मृत्यु भएको आज ५ दिन बितिसक्दा पनि हत्या या आत्महत्या हो भन्ने खुल्न सकेको छैन।
६ महिनाअघि नेपालगन्ज भृकुटी चोकका आशिश बुढा क्षेत्रीसँग प्रेम बिवाह गरेकी लिम्बुको रहस्यमय तरिकाले मृत्यु भएपछी यतिखेर परिवार आन्दोलनमा उत्रिएका छन्।
घटना बैशाख १ गतेको भएपनि २ दिनसम्म आफुहरुलाई खबर नगरेको र तेस्रो ब्यक्तिबाट उनको मृत्यु भएको खबर सुनेकोले आशिशले नै हत्या गरेको माइती पक्षको दावी छ । आशिशले भने स्वस्तिमाले आमाहत्या गरेको बताउँदै आएका छन् । हत्याराको पत्ता लगाएर कानुनी कारबाही नगरे कडा आन्दोलमा उत्रने समेत माईति पक्षले चेतावनी दिदै बाँके प्रहरी कार्यालय आगाडी धर्नामा बसेका छन्।
के भन्छिन त स्वस्तिकाकि आमा? हत्या हो या आत्महत्या ? हेर्नुहोस भिडियो

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्