मुख्य समाचार

निर्वाचन आयोगको प्रवक्तामा ढकाल नियुक्त

By थाहा अनलाइन

August 31, 2017

सैघाली खबर काठमाडौं ,१५ भाद्र

निर्वाचन आयोगले प्रवक्ताको जिम्मेवारी सहसचिव नवराज ढकाललाई तोकेको छ । यसअघिका प्रवक्ता सुर्यप्रसाद शर्माले उमेर हदका कारण हिजोदेखि अवकाश पाउनु भएको छ । शर्माको अवकाशपछि प्रवक्ताको जिम्मेवारी सहसचिव ढकालले पाउनुभएको आयोगले जनाएको छ ।