विदेशी मुद्राको विनिमयदर -आज बढ्यो कि घट्यो ?



काठमाडौँ । आज शनिबार प्राय सब देशको मूल्य सामान्य रुपमा उकालो लागेको छ। अमेरिकी डलरसहित प्राय सबै देशको मुल्य बढेको छ। धेरै देशमो मूल्य सामान्य रुपमा ओरोलो लागेको छ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ ६८ पैसा छ भने बिक्रिदर मूल्य १ सय ११ रुपैयाँ २८ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४३ रुपैयाँ ९३ पैसा, बिक्रिदर १ सय ४४ रुपैयाँ ७१ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ६७ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ४० पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ५६ पैसा रहेको छ।

युएई दिराम १ को खरिददर ३० रुपैयाँ १३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३० पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ७८ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ९३ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ७९ पैसा रहेको छ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६३ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६५ रुपैयाँ ८६ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९३ रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्रीदर २ सय ९५ रुपैयाँ १२ पैसा रहेको छ।

तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्