मुख्य समाचार

हिलसाईटद्धारा बिद्यार्थीलाई स्वागत

By थाहा अनलाइन

August 31, 2017

सैघाली खबर दाङ, १५ भदौ । तुलसीपुरमा रहेको हिलसाईट टेक्निकल कलेजले नयाँ बिद्यार्थीहरुलाई स्वागत गरेको छ । आज बिहिबार एक कार्यक्रम गरी नयाँ बिद्यार्थीहरुलाई स्वागत गरेको हो ।

उद्यम बिकास सहजकर्ता, कमप्युटर अपरेटर, टेलिकम टेक्निसियन, बिद्युत प्राबिधिक, शानिटेशन प्लम्बिङ टेक्निसियनमा भर्ना भएका नयाँ बिद्यार्थीहरुलाई स्वागत गरिएको शिक्षक रमेश बुढाथोकीले जानकारी दिए क्याम्पसका संस्थापक एकराज चन्दको अध्यक्षता तथा एज्ञ बहादुर केसीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अबशरमा प्रशासक जिबराज अधिकारी, शिक्षक बुद्धिराज पौडेल, लोकेन्द्र डाँगी, कमल दाहाललगायतले प्राबिधिक शिक्षा अहिलेको आबश्यकता भएको भन्दै बिद्यार्थीहरुको रोजाईको शिक्षा बनेको बताएका थिए ।

क्याम्पसका संस्थापक एकराज चन्दको अध्यक्षता तथा एज्ञ बहादुर केसीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अबशरमा प्रशासक जिबराज अधिकारी, शिक्षक बुद्धिराज पौडेल, लोकेन्द्र डाँगी, कमल दाहाललगायतले प्राबिधिक शिक्षा अहिलेको आबश्यकता भएको भन्दै बिद्यार्थीहरुको रोजाईको शिक्षा बनेको बताएका थिए ।