डिआईडि सिजन २ को अडिसन आज



सैघाली खबर,
दाङ,१६ भदौ।
(डिआइडि) सिजन २ को पहिलो अडिसन आज तुलसीपुरमा उद्घाटन गरिदैछ । डिआईडि सिजन २ को अडिसन तुलसीपुरमा रहेको तुलसीपुर श्रीगै स्थित मेरिगोल्ड बोडि{ङ स्कुलमा शुरु हुने भएको छ ।

राष्ट्रव्यबपी नृत्य बिद्याको महासंग्राम डान्स आईकन दाङ ( डिआईडी ) को औपचारीक प्रथम अडिसन सल्यान रोड स्थित मेरिगोल्ड बोडि{ङ्मा आज बिहान १० बजे देखी आयोजना भएको प्रेस संयोजक दिपक बोहराले जानकारी दिए । अडिसनको सम्पुण{ तयारी पुरा भएको संयोजक दिपक वलीले जानकारी दिए । जुन सुकै उमेर समुहका ब्यक्तिहरुले अडिसनमा भाग लिन सक्ने छन् ।

केन्द्रमा पहुँच नभएका स्थानीय प्रतिभाहरुको जगेना{ गने{ उदेश्यले आयोजित काय{क्रमको उद्घाटन आज पञ्चेबाजा सहित तुलसीपुर र घोराही बजार परिक्रमा गरी उद्घाटन गरिने रणनैतिक संयोजक बिष्णु कुमार देबकोटाले जानकारी दिए । उक्त काय{क्रममा उपस्थितका लागि सम्पुण{ पत्रकार, समाजसेवी, कलाप्रेमीहरुलाई अनुरोध गरिएको सहसंयोजक सुमन केसीले आग्रह गरे ।​

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्