ट्रक र जीप ठोकीदा नेकपा नेता शर्मा र बुढाथोकी घाईते



बैशाख । दाङमा सवारी दुर्घटना हुँदा नेकपा दाङका दुईनेता घाईते भएका छन् । दाङबाट वुटवल जादै गरेको बा १९ च १३३ नम्बरको जीप र बुटवलबाट दाङ आउँदै गरेको ना ६ ख ४३४९ नम्बरको ट्रकअर्घाखाँचीको सितगंगा नगरपालिका ८ देउराली मन्दिर नजिक भएको दुर्घटनामा परि  नेकपाका नेता तुलसीपुर १४ निवासी लक्ष्मण शर्मा र वडा नं. १५ का मनोहर बुढाथोकी घाईते भएको सातमारा प्रहरी चौका प्रमुख नरबहादुर बिकले जानकारी दिनुभयो ।

घाईते दुबैजनाको स्थानीय मेडिकलमा उपचार पछि थप उपचारका लागि कोहलपुर लैजाने तयारी भएको प्रहरीले जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्