काठमाडौँ ।हिजो मंगलबारको तुलनामा आज बुधबार विदेशी मुद्राको विनिमयदर घटेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ छ भने बिक्रिदर १ सय ११ रुपैयाँ ६० पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४४ रुपैयाँ ३६ पैसा, बिक्रिदर १ सय ४५ रुपैयाँ १४ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ७६ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ४९ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ६५ पैसा रहेको छ।
युएई दिराम १ को खरिददर ३० रुपैयाँ २२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३८ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८५ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ९९ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ५७ पैसा रहेको छ।
त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६४ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६६ रुपैयाँ ७० पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९४ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रीदर २ सय ९६ रुपैयाँ ७ पैसा रहेको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।