काठमाडौं। नेपाल राष्ट्र बैंकले (वैशाख १९) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ०० पैसा तोकेको छ।
यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ६० पैसा रहेको छ। एक युरोको खरिददर १२४ रुपैयाँ ७५ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ४२ पैसा रहेको छ। एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ १० पैसा र बिक्रिदर १४५ रुपैयाँ ८९ पैसा रहेको छ।
यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ९७ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०३ पैसा रहेको छ। कतारी एक रियालको खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रिदर ३० रुपैयाँ ६५ पैसा रहेको छ।यसैगरी कुवेती एक दिनारको खरिददर ३६४ रुपैयाँ ९६ पैसा र बिक्रिदर ३६६ रुपैयाँ ९४ पैसा रहेको छ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।