नेपाल शिक्षक सघंको गठन



सैघाली खबर
दाङ,१८ भदौ।
नेपाल शिक्षक सघ तुलसीपुर वडा नं ४ को भेला रक्षाचौरमा सम्पन्न भएको छ। सोभाराम धितालको अध्यक्षता एमब नेपाल शिक्षक सघं दाङका उपाध्यक्ष योगराज खत्रिको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले शोभाराम धितालको सयोजकं रहेको वडा कमीती गठन गरेको छ।

जसको उपसयोजकमा यज्ञबहादुर केसी, सचिबमा धुर्बराज न्यौपाने , सचिब अर्थ बिनोद कुमार आर्चाय ,सुनिता रेग्मी ,कुशल तामाङ,चन्द्र प्रशाद शर्मा र अन्य सदस्यहरु पछि थप गर्ने निर्णय गरेको छ।

सल्यानका पुर्ब अध्यक्ष विष्णु प्रशाद आर्चाय , तुलसीपुर उपमहानगरपालीका अध्यक्ष लेबेन्द्र केसी ,प्रमोद कुमार न्यौपाने ,गेहेन्द्रराज शर्मा, गुरु जजुर माबी बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष पबन कुमार खड्का लगाएतकाले बोलेका थिए।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्