एमाले सल्यानको अगुवा कार्यकर्ता भेला सम्पन्न



सैघाली खबर
सल्यान,१८ भदौ।
नेकपा एमाले सल्यानले अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ। एमालेलाइ सगठित ,बलियो ,सक्षम र जनप्रिय बनाउने उद्देश्यका साथ भेला सम्मपन्न गरीएको हो।

भेलालाइ सम्बोधन गदै एमाले प्रदेश नं ६ का सहसयोजक यमलाल कडेलले अबको पार्टी निर्माणको आधार निर्बाचित जनप्रतिनिधीहरु भएको बताएका छन।

जिल्ला पार्टी अध्यक्ष गोबिन्द कुमार पुनको अध्यक्षतामा र उपाध्यक्ष भिम बहादुर सेनको स्वागत मन्तब्य बाट शुरु भएको भेलामा एमाले केन्द्रिय सदस्य तथा जिल्ला इन्र्चाज गुलाब जगं शाह , प्रदेश कमीटी सदस्य भद्रसिहं बुढा, अनेरास्वबीयुका केन्द्यि सदस्य घनश्याम पुन,युवा सघंका केन्द्रिय सदस्य रुद्रबिर घर्ती लगाएतकाले मन्तब्य राख्नु भएको थियो।

जिल्ला सचिब रमेश कुमार गौतमले सञ्चालन गरेको कार्यक्रममा सल्यान जिल्लाका स्थानीय तहमा एमाले बाट निर्बाचित भएका जनप्रतिनिधीहरु,ज्यष्ठ नागरीक मञ्चका सदस्यहरु, जनबर्गीय सगठनंका प्रमुखहरुको सहभागीता रहेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्