श्रीमतीद्वारा श्रीमानको जिवन बचाइदिन अपिल (भिडीयो)



काठमाडौ।उदयपुर गाइघाटका ४२ वर्षीय पुष्पराज तामाङ करिब सात महिना देखि  काठमाडौको वीर अस्पतालस्थित ट्रमा सेन्टरको बेडमा छन। आर्थिक अवस्था अत्यन्तै कमजोर भएका तामाङको उपचारमा समस्या आएको छ। एकछाक टार्नका लागी ज्यालादारी गदै आएका तामाङको पहिरोमा पुरीएर यस्तो अवस्था भएको हो।

मानीसहरु भन्छन, नि ऋण लागोस तर दिन नलागोस तर पनि भने जस्तो कहाँ हुन्छ र कहिले काही जिवनमा नसोचेकै घटना घट्दछ यस्तै भयो पुष्पराज तामाको जिवनमा पनि । काम गर्नै क्रममा पहिरोमा पुरीएरका थिए तामाङ। अझै पनि उनको स्वास्थ्यमा सुधार आउन सकेको छैन।

भयको सबै सम्पत्ति पनि सकियो श्रीमती जिरी तामाङले भनिन,साथै उनले आफ्नो श्रीमानको जीवन बचाइदिन पनि सबै सामु आग्रह गरेकी छन।
बाकी भिडीयोमा

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्