कतारका लागि नेपाली राजदूत कोइरालाको विदाई



काठमाडौ।कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाको विदाई तथा सम्मान कार्यक्रम गरिएको छ ।

नेपाली व्यवसायी संघ कतारले संघका अध्यक्ष महेन्द्र प्रसाद चौलागाईँको निवासमा राजदूत कार्कीलाई विदाई एवं सम्मान गरीएको हो।

कार्यक्रममा राजदुत कोइरालाले सस्थालाई धन्यवाद समेत दिएका छन । उनले नेपाली व्यवसायीको हकहितका लागि संघले कतारमा राम्रो काम गदै आएको बताएका छन। संस्थाका चौलागाईँले राजदूत कोइरालाले नेपालीका हित र सिंगो राष्ट्रको हितमा राम गरेको भन्दै प्रसंशा समेत गरेका थिए। ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्