दाङ प्रादेशीक राजधानी बन्ने प्रक्रिया अन्तिम चरणमा प्रचण्ड



सैघाली खबर
दाङ २० भदौ । पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दाङलाई राजधानी घोषणा गर्ने प्रक्रिया पुरा भईसकेको बताउनु भएको छ । प्रादेशीक राजधानी दाङ बनाउनका लागि पहल गर्न काठमाण्डौ पुगेको प्रादेशिक राजधानी सरोकार समिति को टोली सग भेटघाटका क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दाङलाई राजधानी बनाउने प्रक्रिया अन्तिम चरणमा पुगेको प्रतिक्रिया दिनुभयो । । दाङ प्रादेशिक राजधानी सरोकार समितिसंग उनले एमाले सहमत भएमा प्रादेशीक राजधानी दाङमा बन्ने कुरामा ढुक्क हुने बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्