सैघाली खबर
काठमाडौं २१ भाद्र
बिगत लामो समय देखि चिकित्सा क्षेत्रमा भएको विभिन्न अनियमितता अन्त्यका लागि भन्दै अनसन बस्दै आएका डाक्टर गोबिन्द केसी आज देखि फेरी अनसन बस्ने भएका छन् ।
चिकित्सा शिक्षाभित्रको विकृति अन्त्य र नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज नभए बुधबार आज देखि फेरी डाक्टर गोविन्द केसी १२ औं अनशन बस्ने भएका छन् ।
मागप्रति सरकार सम्वेदनशील नभएकोले अनशन फेरी बस्न लाग्नुभएको डा. केसीका वार्ता टोली सदस्य डा.अभिषेक सिंहले जानकारी दिए ।
![TopLine](https://thahaonline.com/wp-content/themes/saighali_khabar/img/thahaonline-logo.png)
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।