सैघाली खबर
दाङ २१ , भदौ
राप्ती अटो इन्जिनीयरिङ एशोसियन एक विज्ञप्ती जारी गर्दै आपत्ती जनाएको छ । घोराही अटो टाउन व्यवस्थापनका सचिव दुर्गा खत्रीले संस्थाको नियम विपरित अटो भिलेजको हाता वाहिर अटो व्यावसाय गरेको भन्दै आपत्ती जनाएको हो । एशोसियनका अध्यक्ष शुशिल पोख्रेल र महा–सचिव कमल गौतमले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै आपत्ती जनाएका हुन ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।