मुख्य समाचार

सन्र्दभ प्रदेश नम्वर २ को स्थानिय तहको निर्वाचन

By थाहा अनलाइन

September 06, 2017

उल्लासमय मनोनयन दर्ता सन्र्दभ प्रदेश नम्वर २ को स्थानिय तहको निर्वाचन

 

सैघाली खबर रौतहट २१ , भदौ

 

स्थानीय तह तेस्रो चरणको निर्वाचन प्रक्रियाअन्तर्गत प्रदेश नं। २ मा बुधबार उल्लासमय मनोनयन दर्ता भएको निर्वाचन कार्यालयले बताएको छ । यहाँको गरुडा, चन्द्रनिगाहपुर, गौर, वृन्दावन, मौलापुरलगायत १६ वटा नगरपालिका तथा २ वटा गाउँपालिकामा उम्मेदवारहरुले मनोनयन दर्ता गराए । मनोनयन दर्ता गराउन उनीहरु बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालयसम्म पुगेका थिए ।