राजु परियारको बर्षकै अर्को उत्कृष्ट दशैँ गीत बजारमा



सैघाली खबर
काठमाण्डौ२४ भदौ । नेपाली गीत संगीतका लागि सिखर व्यक्ति हुन् चर्चित गायक राजु परियार।लामो समय देखि गीत संगीतमा आफ्नो जीवन अर्पिसकेका परियारको आवाजमा यस बर्षकै अर्को उत्कृष्ट दशैँ गीत बजारमा आएको छ ।जमुना रानाको साथ् रहेको उक्त गीतमा लय भिम केसीले गरेका हुन् भने शब्द महेन्द्र बिसीले गरेका हुन् ।बास्तबिक दशैँ तिहारलाई समेटिएको गीतलाई गुरुआमा फ्लिम्सले बजार ब्यबस्थापन गरेको छ ।स्मृति तिमिल्सिना गुरुआमा र सरोज लामाको अभिनय रहेको गीतको निर्देशन पनि स्मृति तिमिल्सिना गुरुआमालेनै गरेकी हुन् ।सुरेश श्रेष्ठको छायांकनमा तयार पारिएको म्यूजिक भिडियोको समपदन भने सुधन बस्नेतले गरेका हुन् ।

 

http://www.sajhapage.com/post/135875

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्