इन्द्र नेपाली
तेह्रथुम संघीय सरकारले गत जेठ १५ गते आगामी आर्थिक बर्ष २०७६ र०७७ को बजेट संघीय संसदमा प्रस्तुत गरेको छ । छ वटा स्थानीय तह रहेको तेह्रथुममा १ अर्ब ३७ करोड ९ लाख अनुदान प्राप्त भएको छ ।
दुई वटा नगरपालिका र ४ वटा गाउँपालिका रहेको तेह्रथुममा सबै भन्दा धेरै आठराई गाउँपालिकाको लागि बजेट विनियोजन भएको छ ।यो अनुदान वित्तिय समानीकरण र ससर्त अनुदान हो । यो रकम बाहेक पालिकालाई राजस्व बाँडफाडँ, विशेष अनुदान र समपूरक अनुदानबाट पनि थप रकम पाउनेछन् ।
कुन पालिकामा कति अनुदान ?
आठराइ गाउँपालिका २९ करोड ५ लाख
छथर गाउँपालिका २२ करोड ९१ लाख
फेदाप गाउँपालिका २२ करोड ४ लाख
मेन्छायेम गाउँपालिका १४ करोड २० लाख
म्याङलुङ नरपालिका २४ करोड ६ लाख
लालीगुराँस नगरपालिका २३ करोड ८३ लाखलाई कानुनी पक्रिया पुरा गरेरमात्र व्यावसाय संचालन गर्न अनुगमन टोली सुझाव दिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।