ग्रील व्यबसायी संघको अध्यक्षमा वली



सैघाली दखर
दाङ,२५ भाद्र

ग्रील व्यबसायी संघ तुलसीपुरको अध्यक्षमा बम बहादुर वली चयन भएका छन् । संघको दोस्रो साधारण सभा तथा अधिबेशनले वलीको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा भिम बहादुर वली, सचिबमा जग बहादुर वली, सहसचिबमा राजन हमाल, कोषाध्यक्षमा मोहन जिसि निर्बाचित भएका छन् । त्यस्तै सदस्यहरुमा मनिराम चौधरी, शिशिर वली, पुर्ण बहादुर बिष्ट, मुनालाल सोनी, गणेश सुनार, टिकाराम पुन चयन भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्