पत्रकारको नाकको डाँडी भाच्ने धम्की दिएका मेयरले लिए आफ्नो भनाइ फिर्ता



–सैघाली खबर–

काठमाठौं । पत्रकारको नाकको डाँडी भाचिदिने धम्की दिएपछि चर्चामा आएका इटहरी उपमहानगरपालिकाका मेयर द्ववारिकलाल चौधरीले आफ्नो भनाइ फिर्ता लिएका छन् ।

आज प्रेस विज्ञप्ती जारी गर्दै मेयर चौधरीले फेसवुक कम्मेन्टको विषयलाई लिएर आफू र पत्रकारबीच भएको फोन सम्वादले यो परिस्थती ल्याएको बताएका छन् । उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘आवेगजन्य परिस्थितिका कारण ब्यक्त भनाइहरुबाट उहाँ र सञ्चार जगतमा पर्न गएको चोटप्रति दुःख ब्यक्त गर्दै प्रेस जगतलाई आघात पर्न गएको हदसम्म ब्यक्त विचार फिर्ता लिन चाहन्छु ।’

हेर्नुस् प्रेस विज्ञप्तीको पूर्ण पाठ जस्ताको तस्तै,

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्