दाङका दश वटै स्थानीय तहमा शिक्षाका कर्मचारी (हेर्नुहोस् नाम लिस्ट)



दिपक बोहरा, तुलसीपुर २६ भदौ ।
दाङका दश वटै स्थानीय तहमा शिक्षाका कर्मचारी खटाईएको छ । शिक्षा बिभागको भदौ २३ गतेको निर्णय अनुसार अर्को ब्यबस्था नहुँदा सम्मका लागि स्थानीय तहमा शिक्षाका कर्मचारी काजमा खटाएको हो । जस मध्य दाङको तुलसीपुर उपमहानगरपालिकामा सल्यानमा कार्यरत बासुदेव लामिछानेलाई खटाईएको छ ।

त्यस्तै घोराही उपमहानगरपालिकामा सल्यानमा कार्यरत नारायण प्रशाद पौडेल, लमही नरपालिकामा प्युठानमा कार्यरत सुरेन्द्रमण पुरी, गढवा गाउपालिकामा दाङमा कार्यरत बिष्णु प्रशाद पन्थि, दंगीशरण गाउपालिकामा नुवाकोटमा कार्यरत अनिल केसी, बंगलाचुली गाउपालिकामा दाङमा कार्यरत भिम प्रशाद पोख्रेललाई खटाईएको छ ।

त्यस्तै बिभागले ववई गाउपालिकामा प्युठानमा कार्यरत डिल्ली बहादुर श्रेष्ठ, राजपुर गाउपालिकामा दाङ मा कार्यरत बेगम केसी, राप्ती गाउपालिकामा प्युठानमा कार्यरत शेर बहादुर बिष्ट, शान्तिनगर गाउपालिकामा धादिङ्मा कार्यरत प्रेम बहादुर बिष्टलाई खटाएको छ । स्थानीय तहमा शिक्षा सम्बन्धि काम गर्ने गरी उनीहमरुलाई खटाईएको बिभागले जनाएको छ ।

नेपाल राजपत्रमा प्रकाशित स्थानीय तहमा प्रशासनीक संगठन तथा कर्मचारी मा कार्यरत बेगम केसी, राप्ती गाउपालिकामा प्युठानमा कार्यरत शेर बहादुर बिष्ट, शान्तिनगर गाउपालिकामा धादिङ्मा कार्यरत प्रेम बहादुर बिष्टलाई खटाएको छ । स्थानीय तहमा शिक्षा सम्बन्धि काम गर्ने गरी उनीहमरुलाई खटाईएको बिभागले जनाएको छ ।

नेपाल राजपत्रमा प्रकाशित स्थानीय तहमा प्रशासनीक संगठन तथा कर्मचारी व्यबस्थापन समबन्धि आदेश २०७४ अनुसार उनीहरुलाई स्थानीय तहमा काजमा खटाईएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्