सैघाली खबर
दाङ २६ भदौ।
राप्तीको कला क्षेत्रको उन्न्वयनन समर्पित उत्सर्ग फिल्मस् नेपालले यस वर्षको रंग पत्रकारिता पुरस्कार पत्रकारिता एवं साहित्यको माध्यमबाट कला क्षेत्रको विकास एवं प्रवर्द्धनमा उल्लेख्य योगदान पुर्याएको भन्दै बुढाथोकीलाई पुरस्कार प्रदान गर्ने निर्णय भएको हो।
तीन वर्ष अघि स्थापना गरिएको उत्सर्ग रंग पुरस्कारको राशी रु। ५ हजार रहेको छ ।
यस अघि यो पुरस्कार पत्रकारद्वय दुर्गालाल केसी र उदय जीएमले प्रर्दान गरीएको थियो।
इन्द्रेणी अनलाइनका सम्पादक एवं बुढाथोकी नेपाल पर्यटन पत्रकार संघका केन्द्रीय महासचिव समेत हुनुहुन्छ । नेपाली साहित्यमा स्नातकोत्तर गर्नुभएका बुढाथोकी थुप्रै सामाजिक संस्था एवं अभियानहरुमा पनि संलग्न हुनुहुन्छ । यस अघि यो पुरस्कार पत्रकारद्वय दुर्गालाल केसी र उदय जीएमले प्रर्दान गरीएको थियो।
यस पटक मेहनती लगनशिल पत्रकार एवं साहित्यकार केशरमान बुढाथोकीलाई प्रदान गर्ने उत्सर्ग फिल्मस् नेपालका प्रबन्ध निर्देशक के एल पीडितले जानकारी दिनु भयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।