काठमाडौँ । सैघाली अनलाईन टिभी को प्रस्तुतिमा संचालन भईरहेको ‘ऐलानी शो’ टिमले समाजमा घटेका विभिन्न घटना बिकृती विसंगती हरुबारे खबरदारी गराउने उद्देश्यले जनचेतना मुलक टेलि फिल्म ‘मालिक काण्ड’ निर्माण गरेको छ ।
फिल्ममा चुणा मणी भडारी ,करिश्मा परियार,सुर्मिला बिक,रबिन बारार्इली,कमल चन्द लगयतको भूमिका रहेको छ ।
धुर्ब पुन कमेडीको निर्देशनमा बनेको फिल्ममा कथा पट कथा सम्पादन कमेडीकै रहेको छ भने, अरुण कुमार सुनारको छायाँङ्कन रहेको छ । फिल्मलाई सैघाली अनलाईन टिभीको युटुव च्यानल बाट सार्वजनीक गरिएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।