पहाडबाट कामका खोज्दै आएका मुगु जिल्ला सोरु गाउँपालिका वडा नं। १ का ध्यागे नेपाली ३६ वर्ष नेपालजंजमा कुकुरले लखटेपछि डरले टान्समिटरमा चढी करेन्ट लागि गम्भीर घाईते भएका छन । देब्रेहातमा ठुलो चोट र दाहिने खुट्टाको घुडा चुडिनै लागेको छ ।
भेरी अञ्चल अस्पतला नेपालगंजमा धेरै दिन देखी अलपत्र परेका नेपालीलाई आफ्न्त मन नेपाली र मानव अधिकारकर्मी शुर परियारको सहयोगमा काठमाण्डौ शिक्षण अस्पतालमा १८ हजारमा एम्वुलेन्स रकम उठाएर काठमाण्डौ पुराएको भएपनी हाल थप उपचारका लागि आर्थिक अभावले गर्दा समस्या भएका कारण सहयोग गरीदिन आग्रह गरेका छन।
सहयोग गर्नै चाहनाुहुन्छ ,उहाको दुखमा साथ दिन चाहानुहुन्छ भने उहाका भतिज को नम्बर ९८४०४६५२३५ मा कल गरेर पनि सहयोग गर्नै सक्नु हुनेछ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।