भिडियो

असक्त भए पनि आफ्नु कर्म गरेर खान सकिन्छ भन्छन् मिजार (भिडियो)

By थाहा अनलाइन

June 17, 2019

 

काठमान्डौ । समाज,मानिस जति शिक्षित भएतापनि भेदभाब छुवाछुत जस्ता घटना उतिनै बढिरहेका छन् जति जति समाज शिक्षित हुदै गयो उतिनै विभेदका घटना बढिरहेका बेला नुवाकोटका गोपी मिजारको भने पिडा अर्कै रहेको छ ।

शारीरिक रूपमा अशक्त रहेका मिजारले धेरै दुख पाए ।४० बर्ष उमेर पुग्दापनि उनको उचाइ सानै रहेको छ र होचा पुड्का संघ मार्फत सम्पूर्ण आसक्तको लागि केहि गर्छु भनेर लागि परेका छन् ।

एका तिर असक्त अर्को तिर तल्लो जातको भनेर सबैले हेप्ने गर्छन भन्छन मिजार,उनि असक्त भएता पनि समाज संग लडेर आफ्नु कर्म गरेर खान सकिन्छ भन्ने उधाहरण बनेका छन् हेर्नुहोस पुरा भिडियो :