मुख्य समाचार

प्रधानमन्त्रीबाटै उल्लंघन शिलान्यासको नाममा पार्टीको चुनावी प्रचार

By थाहा अनलाइन

September 15, 2017

सैघाली खबर काठमाडौं, ३० भाद्र

उदयपुरमा पुल शिल्यानासका लागि निर्वाचन आयोगबाट जिल्ला भ्रमण स्वीकृति गराएका प्रधानमन्त्री शेरबहादुर देउवा तेस्रो चरणको स्थानीय चुनावमा पार्टीको प्रचारमा लागेका छन । प्रधानमन्त्री देउवाले उदयपुर र भोजपुरको सीमास्थित रानीटार पुल शिलान्यासको अनुमति लिएका थिए ।

प्रधानमन्त्रीज्युले पुल शिलन्याससहति विभिनन कार्यक्रमका लागि जिलला भ्रमणको स्वीकृति लिएका थिए ।, आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन