मुख्य समाचार

मेयर चौधरीको प्रेस संयोजकमा घर्ती

By थाहा अनलाइन

September 15, 2017

सैघाली खबर, घोराही, ३० भदौ। घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको प्रेस संयोजकमा निमुसंगम घर्ती नियुक्त हुनुभएको छ । उपमहानगरको बसेको नगर कार्यपालिकाको बैठकले पत्रकार घर्तीलाई मेयर चौधरीको प्रेस संयोजकमा नियुक्त गरेको हो ।

रेडियो मध्यपश्चिम, नयाँ युगबोध दैनिक सँगै तुलसीपुर अनलाईनमा आबद्ध पत्रकार घर्तीले बिगत १० बर्ष देखी पत्रकारीता गर्दै आउनुभएको छ ।