समाचार

मोटरसाइकलले ठक्कर दिदा पदैलयात्रु घाइते।

By थाहा अनलाइन

September 15, 2017

सैघाली खबर। दाङ ३० भदौ। तुलसीपुरको हात्तीखौवामा मोटरसाइकलले ठक्कर दिदा पैदल यात्री र चालक दुबै जना घाइते भएका छन। रा २ प ४३९३ नम्बरको मोटरसाइकलले ठक्कर दिदा चालक सहित दुई जना घाईते भएका हुन। परिचय नखुलेका पैदल यात्रीको अबस्था चिन्ताजनक रहेका छ । घाईतेलाई उपचारका लागि अञ्चल अस्पताल तुलसीपुरमा लगिएर्को इलाका प्रहरी कार्यलय तुलसीपुरले जाएको छ ।