मुख्य समाचार

रेडियो झरना ८ वर्षमा प्रवेश

By थाहा अनलाइन

September 17, 2017

अमिता चौधरी दाङ,१ असोज

दाङको सामुदायिक रेडियो झरना एफएम, आजदेखि ८ वर्षमा प्रवेश गरेको छ । वार्षिकउत्सव केहि औपचारीक कार्यक्रम सम्पन्न गरेको छ ।

 

लक्षित समुदायलाई समय सापेक्ष हैसियतमा उठाउन सुचना, शिक्षा, सन्देशद्वारा समातामुलक समाजको निर्माण गर्ने रेडियोको उद्देश्य रहेको रेडियोका अध्यक्ष रोशनमान श्रेष्ठले बताउनु भएको छ ।

त्यसैगरी श्रेष्ठले सम्पुर्ण विज्ञापनदाता ,शुवेक्ष्छुक, रेडियो प्रेमीहरु मा हार्दिक धन्यावद तथा शुभकामना व्यक्त गर्नुभएको छ

 

रेडियो दाङ सहित, रुकुम , रोल्पा प्युठान, सल्यान लगायत गरी करीव ५ जिल्लामा सुनिन्छ ।