उच्च अदालत बार तुलसीपुरको अध्यक्षमा पौडेल



सैघाली खबर,

तुलसीपुर १ असोज ।
उच्च अदालत बार एसोसियसन तुलसीपुरको अध्यक्षमा बिजय पौडेल निर्बिरोध निर्बाचित भएका छन् । बार तुलसीपुरको पहिलो अधिबेशनबाट उनी अध्यक्षमा निर्बिरोध निर्बाचित भएका हुन् ।

जसको उपाध्यक्षमा हरि बहादुर शाह, सचिबमा सुनिल धित्ताल निर्बिरोध भएका हुन् ।

साथै सदस्यहरुमा अरुण कुमार आचार्य, भागवत रेग्मी, प्रबिण लम्साल, बिष्णुमनी धित्ताल, मोहन धित्ताल निबाचित भएको निर्बाचन समितिका संयोजक तिर्थ न्यौपानले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्