निर्वाचन परिचयपत्र नभए मतदान गर्न नपाईने



सैघाली खबर
काठमाडौं असोज , १
भोली सोमवार हुने तेश्रो चरणको स्थानीय तह निर्वाचनमा यि मध्य कुनै एउटा सरकारी मान्यता प्राप्त फोटो सहितको परिचय पत्र भए मतदान गर्न पाउने व्यवस्था गरेका छ ।

 

 

निर्वाचन आयोगले निर्वाचन आयोगद्धारा जारी गरिएको फोतो सहितको मतदाता परिचय पत्र हराएको खण्डमा, नागरिका, राहदानी, सवारी चालक अनुमती पत्र अथवा जग्गाधनि प्रमाण पत्र मध्य कुनै एक भए मतदान गर्न पाउने व्यवस्था गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्