ब्लोअप

अदिती बुढाथोकीको ‘हट’ तस्वीर

By थाहा अनलाइन

October 26, 2019

 

अदिती बुढाथोकी नेपाली फिल्मकी अभिनेत्री तथा मोडल हुन्। उनले नेपाली फिल्म कृबाट डेब्यु गरेकी थिइन्। बुढाथोकी भारतीय विज्ञापन र पञ्जावी म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन्।